GROW YOUR BUSINESS, GROW YOUR COMMUNITY

NCCHK OFFICE

11/F, Flat D, Civic Commercial Building, 165-167 Woosung Street, Jordan, Kowloon, Hong Kong.

SECRETARIAL OFFICE

G/F, Lee Shing Mansion
13 Wai Ching Street,
Yau Ma Tei, Kowloon, Hong Kong

mail@nepalchamber.hk

+852 6226 5472 (Chairman)
+852 9203 3715 (Gen. Sec.)
+852 5169 9331 (Secretary)

15th Anniversary Celebration

Date: 28 Jun 2023, Time: 7:00 PM, Venue: Intercontinental Grand Stanford four-star hotel in Tsim Sha Tsui East.

 On June 28, 2023, Nepal Chamber of Commerce Hong Kong (NCCHK) celebrated its 15th anniversary at the Intercontinental Grand Stanford  hotel in Tsim Sha Tsui East. NCCHK was unable to carry out any of its regular activities for the last three year because of the corona pandemic

105 people attended the anniversary celebration. Mr. Uday Bahadur Rana Magar (Chief Patron and Consul General of Nepal for Hong Kong and Macau), Mr. Hung Chiu-Wah Derek (District Councilor), Mr. KC Lam (Head Consulate and Chamber Engagement Invest HK), Mr. Jonathan Lamport (Chairman of Asia and Africa Committee Hong Kong General Chamber of Commerce), Mr. Yuen Ka Lok Ernest (Chairman of Kowloon Chamber of Commerce), Mr. Pawan Kumar Prajapati (Chairman of Pokhara Chamber of Commerce and Industry), Mr. Krishna Pandey (Honorable Representative of federation Nepal Chamber of Commerce and Industry), Mrs. Aruna Gurung (Nepal Chamber of Commerce, Nepal), Mr. Gokarna Dhakal (President of Non Resident Nepalese Association, Hong Kong), Mrs. Rita Gurung (President of Hong Kong Nepalese Federation), Mr. Arbindra Prajapati (Country Manager of Nepal Airlines), Mr. Akash Banjara (President of Federation of International Nepali Youth Entrepreneurs), Mr. Dasu Ram Parajuli (Chief Advisor of NCCHK and Immediate Past President) , members, guests and invitees were present.

 

                The event was chaired by Mr. Lab Kumar Gurung, President of Nepal Chamber of Commerce Hong Kong. Mr. Shashi Madan Rai, General Secretary of the Chamber Nepal Chamber of Commerce Hong Kong welcomed all attendees and updated about the NCCHK  in his welcome speech. The program was conducted jointly by Miss Soyena Dhakal and Sweta Pandey. The event was managed by NCCHK Secretary, Mr. Danny Bardan Gurung and the executive committee.

            The event was inaugurated by playing the National anthem of Nepal and Hong Kong. Miss Deepmala Dhakal waved the  flag of Nepal and while Rista Gurung and Sophia Gurung waved the flag  of Hong Kong and China during the National Anthem. Ribbon Cutting and Cake Cutting by the guests were followed sequentially.

In the second phase of the program, Achievement of Excellence awards were given to 12 outstanding companies from various sectors in Hong Kong. 

Excellence award recipients are as follows

  

  1. Slow Mio and Na Thai Restaurant and Bar (Mr. In Gurung) 

  2. Bistrocana Restaurant & Bar (Mr. Chit Gurung)

  3. Image Hair Salon (Mrs. Indra Gurung)

  4. Computech Asia Trading (Mr. Rajesh Bhimsaria) 

  5. Pashupati Store Trading (JN Gyawali)

  6. Summan Engineering Construction Limited (Mr. TB Limbu), 

  7. G-Cladds Limited (Mr. Mekh Gurung) 

  8. Sunkoshi Gurkha Security Limited (Miss Sangita Rai), 

  9. Nepal Finance Limited (Mr. Dhiraj Sampang)

10. Dharma Arts Nepali Handicraft (Mr. Tashi Gurung) 

11. Sanskriti Jewelers (Mr. Prakash Thapa)

12. Sunrise Travels (Mr. Rajendra Kumar Shrestha) 

 

Mr. Pawan Kumar Prajapati (Chairman of Pokhara Chamber of Commerce and Industry, Nepal) who along with his 17 members came to attend the event upon the invitation from NCCHK.  He expressed his thanks and presented NCCHK with a token of love. The following guests also expressed their thank you / congratulatory speech. 

Mr. Yuen Ka Lok Ernest (Chairman of Kowloon Chamber of Commerce), Mr. Jonathan Lamport (Chairman of Asia and Africa Committee Hong Kong General Chamber of Commerce), Mr. KC Lam (Head Consulate and Chamber Engagement Invest HK) ,Mr. Hung Chiu Wah Derek (District Councillor) 

The chief patron of NCCHK, Consul General of Nepal for Hong Kong and Macau, Mr. Uday Bahadur Rana Magar also expressed his congratulations and signified the importance of NCCHK to promote Hong Kong trade with Nepal

 

The president of Nepal Chamber of Commerce Hong Kong, Mr. Lab Kumar Gurung concluded the program by saying that the Nepalese business establishments  in Hong Kong are in dire need of workers. NCCHK will work with the Nepal and Hong Kong government to allow short term workers from Nepal.

At the end of the program, champagne toast was raised.

Miss Rista Gurung and Sophiya Gurung (of Divine Studio) presented a traditional Chinese-Nepalese cultural dance. 

 

Finally, the program concluded with a cocktail party.

२८ जुन २०२३, नेपाल च्याम्बर अफ कमर्श हङकङले तिन बर्षे कोरोना महामारीको अन्त्य पश्चात १५औं बार्षिकोत्सव चिम्साचुई स्थित ईन्टरकन्टिनेन्टल ग्राण्ड स्ट्यान्फोर्ड चार तारे होटलमा भब्यताकासाथ सम्पन्न गर्यो ।

कार्यक्रममा मिस्टर प्याट्रिक लाउ (डेपुटि एक्जिक्युटिभ डाईरेक्टर अफ हङकङ ट्रेड डेभलोप्मेन्ट काउन्सिल), मिस्टर उदय बहादुर राना मगर (काउन्सुल जनरल अफ नेपाल हङकङ तथा मकाउ), मिस्टर हुङ चिउ वाह डेरेक (डिस्ट्रिक्ट काउन्सिलर), मिस्टर केसी लाम (हेड कन्सुलेट एण्ड च्याम्बर ईङ्गेजमेन्ट ईन्भेष्ट एचके), मिस्टर जोनाथन ल्याम्पोर्ट (चेयरमेन अफ एसिया एण्ड अफ्रिका कमिटि हङकङ जेनेरल च्याम्बर अफ कमर्श), मिस्टर युएन का लोक अर्नेस्ट (चेयरमेन अफ काउलुन च्याम्वर अफ कमर्श), मिस्टर पवन कुमार प्रजापति (पोखरा च्याम्वर अफ कमर्श एण्ड ईन्डस्ट्रि, नेपाल), मिस्टर कृष्ण पाण्डे (रिप्रेजेन्टेटिभ अफ नेपाल च्याम्वर अफ कमर्श एण्ड ईन्टस्ट्रि), मिसेस अरुणा गुरुङ (नेपाल च्याम्वर अफ कमर्श, नेपाल), मिस्टर गोकर्ण ढकाल (प्रेसिडेन्ट अफ नन् रेसिडेन्ट नेपालिज एसोसिएसन, हङकङ), मिसेस रिता गुरुङ (प्रसिडेन्ट अफ हङकङ नेपालिज फेडेरेसन), मिस्टर आरबिन्द्र प्रजापति (कन्ट्रि मेनेजर अफ नेपाल एयरलाईन्स), मिस्टर आकाश बन्जारा (प्रेसिडेन्ट अफ फेडेरेसन अफ ईन्टरनेशनल नेपाली युथ ईन्टरप्रेनुअर), नेपाल च्याम्बर अफ कमर्शका प्रमुख सल्लाहकार निवर्तमान अध्यक्ष श्री डासुराम पराजुली लगायत अन्य सल्लाहकारहरु तथा विभिन्न उधोग ब्यावसायीहरु गरि १०५ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अध्यक्ष नेपाल च्याम्वरका अध्यक्ष श्री लब कुमार गुरुङले गरेका थिए । कार्यक्रममा उपस्थित पाहुनाहरु तथा ब्यावसायीहरुलाई च्याम्वरका महासचिव श्री शशि मदन राईले नेपाल च्याम्वर अफ कमर्श हङकङकोबारे परिचय गराउँदै स्वगत मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन मिस सोयना ढकाल र स्वेता पाण्डेले संयुक्तरुपमा गरेका थिए । सम्पुर्ण कार्यक्रमको मेनेजमेन्ट सचिव श्री बरदान गुरुङले गरेका थिए ।

उपस्थित पाहुनाहरुले पहिला रिबन काटि, तेस्पछि केक काटि कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन पश्चात नेपाली राष्ट्रिय धुन र हङकङका रष्ट्रिय धुन बजाएका थिए । राष्ट्रिय धुन बजाउँदा मिस दीपमाला ढकालले चिनियाँ झण्डा बिचमा राखी दायाँ र बायाँ (रिस्ता गुरुङ र सोफिया गुरुङ) ले हङकङ र नेपालको झण्डा फहराएर प्रदर्शन गरिएको थियो ।

दोस्रो चरणको कार्यक्रममा हङकङमा रहेका विभिन्न क्षेत्रका १२ जना उत्कृष्ट ब्यावसायीहरुलाई एक्सिलेन्स अवार्ड विरतण गरिएको थियो । एक्सिलेन्स अवार्ड पाउनेहरुमा १. स्लो मियो एण्ड ना थाई रेष्टुरेन्ट एण्ड बार (मिस्टर इन गुरुङ), २. बिस्ट्रोकाना रेष्टुरेन्ट एण्ड बार (मिस्टर चित गुरुङ), ३. ईमेज हेयर सेलुन (मिसेस ईन्द्र गुरुङ), ४. कम्प्युटेक एसिया ट्रेडिङ (मिस्टर राजेश भिमसरिया), ५. पशुपति स्टोर ट्रेडिङ (जेएन ज्ञावली), ६. सुमन ईन्जिनियरिङ कन्स्ट्रक्सन लिमिटेड (मिस्टर टिबि लिम्बु), ७. जि–क्लाड कन्स्ट्रक्सन लिमिटेड (मिस्टर मेख गुरुङ), ८. सुनकोशि गोर्खा सेक्युरिटि लिमिटेड (मिस संगिता राई), ९. नेपाल फाईनान्स लिमिटेड (मिस्टर धिराज साम्पाङ), १० धर्म आटर्स् नेपाली ह्याण्डिक्राफ्ट (मिस्टर टासि गुरुङ), ११. संस्कृति ज्वेलर्स (मिस्टर प्रकाश थापा), १२. सनराईज ट्रभाल्स (मिस्टर राजेन्द्र श्रेष्ठ) रहेको थियो ।

तेस्रो चरणको कार्यक्रममा उपस्थित पाहुनाहरु मिस्टर पवन कुमार प्रजापति (पोखरा च्याम्वर अफ कमर्श एण्ड ईन्टस्ट्रि, नेपाल), मिस्टर युएन का लोक अर्नेस्ट (चेयरमेन अफ काउलुन च्याम्वर अफ कमर्श), मिस्टर जोनाथन ल्याम्पोर्ट (चेयरमेन अफ एसिया एण्ड अफ्रिका कमिटि हङकङ जेनेरल च्याम्बर अफ कमर्श), मिस्टर केसी लाम (हेड कन्सुलेट एण्ड च्याम्बर ईङ्गेजमेन्ट ईन्भेष्ट एचके), मिस्टर हुङ चिउ वाह डेरेक (डिस्ट्रिक्ट काउन्सिलर), मिस्टर उदय बहादुर राना मगर (काउन्सुल जनरल अफ नेपाल हङकङ तथा मकाउ), मिस्टर प्याट्रिक लाउ (डेपुटि एक्जिक्युटिभ डाईरेक्टर अफ हङकङ ट्रेड डेभलोप्मेन्ट काउन्सिल)ले भविश्यमा नेपाल च्याम्वर अफ कमर्शसंग सहकार्य गर्ने भन्दै शुभकामना सहित धन्यबाद ब्याक्त गरेका थिए । मन्तब्य पश्चात पोखरा च्याम्वर अफ कमर्श एण्ड ईन्डस्ट्रिले नेपाल च्याम्बर अफ कमर्श हङकङलाई मायाको चिनो प्रदान गरेका थिए ।

अन्तमा नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्षले हङकङमा रहेका नेपाली व्यवसायीहरुलाई नेपाली कामदारको नितान्त आवश्यकता रहेको तर नेपाली कामदार हङकङमा ल्याउन नसक्दा उनीहरु अप्ठ्यारो अवस्थामा रहेको भन्दै हङकङ सरकारलाई आफ्नो विभागको तर्फबाट यो समस्या समाधान गर्न अनुरोध गर्दै कार्यक्रमको समापन गरेका थिए ।

कार्यक्रम समापन पश्चात उपस्थित पाहुनाहरुले सेम्पेन टोस्ट गर्दै खुशियाली मनाएका थिए । यसै समयमा डिभाईन स्टुडियोका डान्सर मिस रिस्ता गुरुङ र सोफिया गुरुङले ट्रेडिसनल चाईनिज कल्चरल नृत्य र तेसपछि नेपाली कल्चरल नृत्यहरु प्रस्तुत गरेका थिए । अन्तमा चारतारे कोकटेल पार्टि सहित कार्यक्रम समापन भएको थियो ।