NEPCHAM 6th Convention
नेपाल चेम्बर अफ कमर्स हङकङको छैठौँ अधिवेशन लवकुमार गुरुङको अध्यक्षता र यहाँस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत सतिशकुमार गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। गत शुक्रबार जोर्डनको काउलुनस्थित ब्लु ओसन रेस्टुरेन्टको सभाहलमा भएको उक्त अधिवेशनमा याउचिम मोङ जिल्ला पार्षद् अरुणा गुरुङ, पर्यटन संस्कृति तथा उड्डयन मन्त्रालय नेपालबाट हङकङका लागि नियुक्त पर्यटन प्रवर्द्धक प्रकाश पुन, नेपाली उद्योग […]
NEPCHAM 6th Convention Read More »